बेलायत घुम्न आएर लुक्न थाले नेपाली

बेलायत घुम्न आएर लुक्न थाले नेपाली

News Summary Generated by OK AI. Editorially reviewed. पछिल्लो पटक नेपालबाट भिजिट भिसामा आएर यतै लुक्ने वा शरणार्थी आवेदन दिने क्रम बढेको छ । बेलायतमा सन् २०२० यता ५ लाख ९४ हजारदेखि ७ लाख ४५ हजारसम्म गैरकानुनी आप्रवासी रहेको अक्सफोर्ड विश्वविद्यालयले जनाएको छ। बेलायत सरकारले अवैध आप्रवासी नियन्त्रणका लागि १८ …

Read more

कसरी भइरहेको छ भिजिट भिसामा जाने श्रमिकहरूको शोषण ?

कसरी भइरहेको छ भिजिट भिसामा जाने श्रमिकहरूको शोषण ?

एजेन्ट र संगठित समुहले रोजगारीका लागि समेत भिजिट भिसामा लैजाँदा त्यसरी लगिएका हजारौँ श्रमिकहरू आप्रवासन चक्रमा गम्भीर र अतिरिक्त जोखिममा पर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई ‘रोजगारी भिसा’ मा (औपचारिक तवरले) मात्र लैजानु पर्नेमा उनीहरूले रोजगारी इत्तरको उद्देश्यले गन्तव्य देशले जारी गर्ने भिजिट भिसाको …

Read more

भिजिट भिसा प्रकरण : जनआन्दोलनकी ‘पोष्टर गर्ल’ थापा पनि छानबिनमा

भिजिट भिसा प्रकरण : जनआन्दोलनकी ‘पोष्टर गर्ल’ थापा पनि छानबिनमा

१९ साउन, काठमाडौं । २०४६ सालको जनआन्दोलनको चर्चित तस्वीरकी ‘पोष्टर गर्ल’ गणतन्त्रमा गम्भीर प्रकरणमा मुछिएकी छन् । तत्कालीन २२ वर्षीय विद्यार्थी नेतृ दुर्गा थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युवालाई असुली गरी विदेश पठाउने गिरोहसँग जोडिएको आशंकामा छानबिनको दायरामा परेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अधिकृतका रुपमा खटिएकी उनको संलग्नता …

Read more

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा

News Summary Generated by OK AI. Editorially reviewed. मानव तस्करीमा संलग्न गिरोहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी बनाएर असम्बन्धित युवालाई स्पेन पुर्‍याएको पाइएको छ। गिरोहले संयुक्त राष्ट्रसंघको सम्मेलनमा सहभागिताका लागि गैरसरकारी संस्थाको कागजात प्रयोग गरी रजिष्ट्रेसन गराएर भिसा प्राप्त गराएको खुलेको हो। स्पेन पुगेका युवाहरूले सम्मेलनमा सहभागी नभई छुट्टै …

Read more

भिजिट भिसा प्रकरण : छानबिन संरचना र नेतृत्वमाथि प्रश्न

भिजिट भिसा प्रकरण : छानबिन संरचना र नेतृत्वमाथि प्रश्न

News Summary Generated by OK AI. Editorially reviewed. संसद् बैठक भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। प्रतिपक्षी दलहरूले समिति र नेतृत्वमाथि विश्वास नदेखाउँदै निष्पक्षता र संरचनामा प्रश्न उठाएका छन्। समितिले तीन महिनामा ९ कार्यक्षेत्रमा अध्ययन गरी सुझाव दिनेछ। वैरागीको नेतृत्वमा बनेको छानबिन समिति प्रशासनिक …

Read more

हठी सभामुख, वेलमा खैलाबैला, रोष्ट्रममा छलफल

हठी सभामुख, वेलमा खैलाबैला, रोष्ट्रममा छलफल

News Summary Generated by OK AI. Editorially reviewed. आइतबारको प्रतिनिधिसभा बैठक नाराबाजी र बहिष्कारले अवरोध बन्यो। संसद् अवरोधले सरकार र विपक्षी दलबीच मतभिन्नता देखियो। अवरोध छाडेर हिँडेका प्रतिपक्षी दलका सांसदले सहानुभूति देखाउन खोजे। १ असार, काठमाडौं । १८ दिनपछि बल्ल कार्यसूचीमा प्रवेश गरेको आइतबारको प्रतिनिधिसभा बैठकमा पनि खैलाबैला जारी नै …

Read more

भिजिट भिसा प्रकरण: काठमाडौंबाट चार महिनामा २०० भारतीयको शंकास्पद उडान

भिजिट भिसा प्रकरण: काठमाडौंबाट चार महिनामा २०० भारतीयको शंकास्पद उडान

२५ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पछिल्लो चार महिनामा २०० शिख समुदायका व्यक्तिहरु अवैध रुपमा तेस्रो मुलुक उडेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा सहसचिव तीर्थराज भट्टराई अध्यागमन कार्यालयको नेतृत्वमा रहेका बेला नो अब्जेक्सन लेटर (एनओसी) विनै उनीहरुलाई विदेश पठाएको खुलेको हो । ट्राभल एजेन्सीका …

Read more

गृहकै संरक्षणमा हुन्थ्यो विमानस्थलमा सामूहिक असुली

गृहकै संरक्षणमा हुन्थ्यो विमानस्थलमा सामूहिक असुली

News Summary Generated by OK AI. Editorially reviewed. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भ्रष्टाचार र असुलीको जाँच थालेको छ। भ्रमण भिसाका नाममा कर्मचारी र बिचौलियाले रकम असुली गरेको भेटिएको र यसमा ठूलो समूह संलग्न हुनसक्ने आशंका गरिएको छ। १२ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल …

Read more

भिजिट भिसाका नाममा मानव तस्करी, शंकामा गृह प्रशासन

भिजिट भिसाका नाममा मानव तस्करी, शंकामा गृह प्रशासन

९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह प्रशासन पनि शंकाको घेरामा परेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीहरुतिर समेत अनुसन्धान सोझ्याएको छ । आयोगले छानबिन गरिरहेका बेला शुक्रबार …

Read more