भिजिट भिसामा अनुसन्धान चल्दाचल्दै सेटिङमा उडिरहेका छन् युवा

भिजिट भिसामा अनुसन्धान चल्दाचल्दै सेटिङमा उडिरहेका छन् युवा

News Summary Generated by OK AI. Editorially reviewed. भिजिट भिसा निश्चित समय घुम्न जाने र फर्किएर आउनलाई दिइने पर्यटक भिसा हो तर, नेपाली युवा मोटो रकम बुझाएर किन श्रम गर्न भिजिट भिसामा विदेश गइरहेका छन् ? अख्तियारले भिजिट भिसाका नाममा हुने असुली र सेटिङको विषयमा छानबिन गरिरहेको छ, तर छानबिन …

Read more

गल्यो माओवादी, गृहमन्त्रीको राजीनामा न छानबिन

गल्यो माओवादी, गृहमन्त्रीको राजीनामा न छानबिन

३० जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग उधारो सम्झौता गरेसँगै संसद नियमित कार्यसूचीमा प्रवेश गरेको छ । नेपाली कांग्रेसको संयोजनमा नेकपा एमाले र माओवादी केन्द्रबीच दुई बुँदे सम्झौता भएपछि प्रतिनिधि सभाको बैठक १८ औं दिनमा नियमित कार्यसूचीमा प्रवेश गरेको हो …

Read more

दलहरूबीच विश्वास जोगाउन भिजिट भिसा प्रकरणमा छानबिन

दलहरूबीच विश्वास जोगाउन भिजिट भिसा प्रकरणमा छानबिन

२९ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा ‘छानबिन तथा अध्ययन’ हुने भएको छ । यस्तो छानबिन तथा अध्ययन सरकारले नै गर्ने सहमति दलहरूका बीचमा छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार, भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि वृहत्तर छानबिन गर्ने …

Read more

एयरपोर्टमा संगठित असुलीः घुस बाँडफाँड गर्न कर्मचारीकै समिति, हिसाव राख्न सफ्टवेयरको प्रयोग !

एयरपोर्टमा संगठित असुलीः घुस बाँडफाँड गर्न कर्मचारीकै समिति, हिसाव राख्न सफ्टवेयरको प्रयोग  !

२७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँच पार गराएवापत असुल गरिने रकम बाँडफाँडका लागि कर्मचारीले सफ्टवेयर नै प्रयोग गर्ने गरेको खुलेको छ । विमानस्थलमा भिजिट भिसामा जानेहरुबाट भएको असुलीबारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, विमानस्थल अध्यागमनमा पछिल्लो समय अनियमितता चरम विन्दुमा पुगेको थियो । ‘यस्तोमा …

Read more

कांग्रेस, एमाले र माओवादीलाई रास्वपाको होमवर्क

कांग्रेस, एमाले र माओवादीलाई रास्वपाको होमवर्क

News Summary Generated by OK AI. Editorially reviewed. संसद्को गतिरोध अन्त्यका लागि दलहरू निरन्तर संवादमा छन्, तर गतिरोध अन्त्य हुन सकेको छैन। सोमबार कांग्रेस र रास्वपाबीच डेढ घण्टा छलफल भएपनि त्यसले निकास दिन सकेन। यस्तोमा सोमबार रास्वपाले आफ्नो तर्फबाट सहमतिको लागि भनेर ५ बुँदे प्रस्ताव नै प्रस्तुत गरेको छ। २६ …

Read more

छानबिन चलिरहँदा गृह प्रशासनलाई कसले चुहायो अख्तियारको सूचना ?

छानबिन चलिरहँदा गृह प्रशासनलाई कसले चुहायो अख्तियारको सूचना ?

News Summary Generated by OK AI. Editorially reviewed. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा गोप्य निगरानी अभियान सञ्चालन गरी भिजिट भिसाका नाममा भएको असुलीको अनुसन्धान गर्‍यो । सहसचिव तीर्थराज भट्टराईको अचानक सरुवा र मोबाइल बरामदीले अनुसन्धानलाई जटिल बनाएको र सूचना चुहिने आशंकालाई उजागर गर्‍यो। १८ जेठ, काठमाडौं । भीडभाड, उडानअगाडि यात्रुहरूको …

Read more

भिजिट भिसाबारे आफूलाई सोधिएका प्रश्न पन्छाए गृहमन्त्रीले, कर्मचारीलाई दोषे

भिजिट भिसाबारे आफूलाई सोधिएका प्रश्न पन्छाए गृहमन्त्रीले, कर्मचारीलाई दोषे

News Summary Generated by OK AI. Editorially reviewed. गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा लागेको आरोपको चित्तबुझ्दो जवाफ दिएनन्। कर्मचारी प्रशासनलाई दोष दिए। आरोपबारे वस्तुगत जवाफ दिनु भन्दा भावनात्मक प्रश्नमा उल्टै संदेह व्यक्त गरे। १४ जेठ, काठमाडौं । भिजिट भिसाका नाममा भएको असुलीलाई लिएर चौतर्फी प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश …

Read more

गृह मन्त्रालयबाट एयरपोर्टसम्म पुग्ने ‘डंकी रुट’

गृह मन्त्रालयबाट एयरपोर्टसम्म पुग्ने ‘डंकी रुट’

News Summary Generated by OK AI. Editorially reviewed. सिंहदरबार र गृह मन्त्रालयसँग गहिरो पहुँच भएकाले अध्यागमन कर्मचारीहरू डंकी रुट प्रयोग गरी अवैध रूपमा विदेश जान्थे। गृह मन्त्रालय र सम्बन्धित अधिकारीहरूले कर्मचारीहरूलाई संरक्षण र सुविधा दिएर भ्रष्टाचार र असुलीमा संलग्नता बढाएका थिए। अख्तियार र प्रहरीको अनुसन्धानले विदेशी भिसा र श्रम स्वीकृतिका …

Read more