प्रमाणसहित उजुरी पर्दा समेत कलेजले पीडकलाई नै साथ दिँदा नेपाली छात्राको ज्यान गयो
५ फागुन, काठमाडौं । कलेज प्रशासनको गम्भीर लापरबाहीका कारण उच्च शिक्षा अध्ययनका लागि भारतको ओडिसा गएकी एक नेपाली छात्राको ज्यान गएको छ । कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पढ्ने एक जना विद्यार्थीले आफूलाई मानसिक यातना दिइरहेको भनेर दुई पटक लिखित उजुरी दिँदा समेत आरोपीले उन्मुक्ति पाएका कारण बुटवल …