भारतलाई उपाधि दिलाएपछि टि ट्वान्टी आई क्रिकेटबाट कप्तान रोहित र पुर्व कप्तान बिराटले लिए सन्यास
प्रकाशित मिति : असार १५, २०८१ शनिबार भारतलाई उपाधि दिलाएपछि टि ट्वान्टी आई क्रिकेटबाट कप्तान रोहित भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान बिराट कोहोलीले टी– ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन् । फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने यो मेरो अन्तिम खेल हो । जति बेलादेखि मैले …