स्पन्जले भाँडा धुनु किन खतरनाक छ ? यसको विकल्प के छ ?
काठमाडौं । हामीले आफूले खाना खाएका भाँडाकुँडा सफा गर्नका लागि स्पन्जको प्रयोग गर्दछौँ । तर हामीले भान्साका भाँडाकुँडा सफा गर्ने त्यही स्पन्ज ब्याक्टेरियाका लागि निकै उर्बर रहेको र त्यो निकै खतरनाक हुने तथ्य हामीलाई सायद थाहा छैन । त्यसोभए के हामीले भाँडा धुनका लागि स्पन्जको साटो ब्रसको प्रयोग गर्नु ठीक …