‘नयाँहरूको थ्रेटका कारण एमालेले अभियानहरू चलाएका होइनन्’
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी पंक्ति यतिबेला वडाकेन्द्रित अभियानमा छ । ‘जरा अभियान’ नाम दिएर आगामी वैशाखसम्म चल्ने अभियानमा केन्द्रीय पदाधिकारीहरू समेत परिचालित छन् । मिसन–०८४ अन्तर्गत एमालेको यो चौथो ठूलो अभियान हो । तीन महिने ‘मिसन ग्रासरुट’, मध्य पहाडी लोकमार्ग केन्द्रित ‘संकल्प यात्रा’ र एक वर्षे शुद्धीकरण अभियान …