कतिसम्म महँगो चामलको भात खान्छन् नेपाली ?
News Summary Generated by OK AI. Editorially reviewed. बजारमा महँगोदेखि सस्तो चामलका उपभोक्ता छन् । अहिले बजारमा नेपाली ब्रान्डदेखि विदेशी ब्रान्डका सस्तादेखि महँगासम्म मूल्यका चामल किन्न पाइन्छ । नेपालका मिलहरूले पनि अहिले लोकल चामल बनाइ आफैं सामाजिक सञ्जालमा विज्ञापन गर्दै आइरहेका छन् । लोकल चामलका विषयमा गरिएका त्यस्ता विज्ञापन सामाजिक …