भाइचुङ भुटिया भन्छन्– ‘नेपाली खेलाडीको खेल हेरेरै म फुटबलमा प्रेरित भएको हुँ’

भाइचुङ भुटिया भन्छन्– ‘नेपाली खेलाडीको खेल हेरेरै म फुटबलमा प्रेरित भएको हुँ’

हामीलाई एक्सपेक्टेसन (अपेक्षा) थियो कि इन्डियन फुटबल धेरै माथि जान्छ। तर इन्फ्याक्ट, हामी उकालो नगएर लास्ट टेन इयर्समा ओरालो लागेका छौँ। भारतीय फुटबल टोलीका पूर्वकप्तान तथा दक्षिण एसियाकै ‘लेजेन्ड’ फुटबलर भाइचुङ भुटिया यतिबेला नेपालमा छन्। कतारमा जारी विश्वकप फुटबलको विश्लेषण गर्न हिमालय टीभीसँग जोडिएका उनले विश्वकपको बदलिँदो स्वरूप, खेलमा प्रविधिको …

Read more