के हो परिपक्व मौसम पूर्वानुमानको राज ?

के हो परिपक्व मौसम पूर्वानुमानको राज ?

१५ असोज, काठमाडौं । नेपालमा केही वर्षअघिसम्म मौसमको भविष्यवाणी मिल्दैनथ्यो । पानी पर्छ भनेको बेला घाम लाग्थ्यो, घाम लाग्छ भनेको दिन पानी पर्थ्यो । त्यही भएर मानिसहरू व्यंग्य गरेर भन्थे– मौसमविदले आज पानी पर्दैन भनेका छन्, त्यही भएर छाता बोक्नुपर्‍यो । ‘त्यतिबेला पूर्वानुमान मिलोस् पनि कसरी, हामीलाई आकाश हेरेर भविष्यवाणी गर्नुपर्ने बाध्यता थियो,’ मौसमविद प्रतिभा मानन्धर …

Read more