विदेशीले किन नेपालमा लगानी गर्छन् ?
राजस्व नीति र लगानीको सम्बन्ध नहुने त होइन । लगानीका लागि राजस्व नीतिभन्दा पनि धेरैजसो विषयमा मुद्रा र भुक्तानी अनि कर नीति यसले फरक पार्छ । हामीकहाँ लगानीका लागि भएको फन्ड लगानीमा नआउने र ठूला लगानी गर्नुपर्यो भने हाम्रो लगानीले नभ्याउने वा फन्डले भ्याउने बेला करेन्सीले नभ्याउने हुन्छ । त्यसो …