भन्सार सुधार नगर्ने ‘भन्सार विधेयक’
भन्सार विधेयक एक अर्थमन्त्रीले संसदमा पेस गर्नुभएको थियो, अर्को दलको अर्थमन्त्रीले अघि बढाउनुभयो । तेस्रो दलको अर्थमन्त्रीको पालामा पनि सरकारले विनासंशोधन त्यसको स्वामित्व लिई अघि बढाइरहेको छ । यसले आर्थिक मुद्दामा दलहरू एकै ठाँउमा छन् र राज्यको आर्थिक तथा राजस्व नीतिमा कुनै फरक छैन भन्ने सन्देश दिएको छ । यसले …