किन ह्वात्तै बढ्यो भटमास तेल निर्यात ?

किन ह्वात्तै बढ्यो भटमास तेल निर्यात ?

२१ वैशाख, काठमाडौं । पछिल्लो पटक नेपालबाट भारतमा भटमास तेल निर्यात ह्वात्तै बढेको छ । विदेशबाट कच्चा भटमास तेल ल्याएर यहाँ प्रशोधन (रिफाइन) गरी प्रशोधित भटमास तेल ठूलो परिमाणमा निर्यात भएको हो । सरकारको आधिकारिक तथ्यांक केलाउँदा चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्ममा नेपालबाट प्रशोधित भटमास तेल …

Read more