ब्रिटिस किसानहरूको आर्थिक संघर्ष

ब्रिटिस किसानहरूको आर्थिक संघर्ष

किसान जीवन बचाउने आधार हुन्, जसले खाद्य सुरक्षा सुनिश्चित गर्दै ग्रामीण अर्थतन्त्रलाई टेवा दिन्छन्। तर, तिनै किसानले आजका दिनसम्म पनि उचित पारिश्रमिक नपाएर संघर्ष गर्नु परिरहेको छ । पछिल्ला महिनामा लन्डनमा भएका किसान प्रदर्शनहरूले कृषि क्षेत्रमा बढ्दो असन्तुष्टिलाई उजागर गरेका छन्। उत्पादन लागतको वृद्धिदर, सुपरमार्केटहरूद्वारा किसानलाई दिइने न्यून मूल्य र …

Read more