गाडी मजदुर रामचन्द्रले खोलेको देशकै ठूलो प्रकाशनगृह

गाडी मजदुर रामचन्द्रले खोलेको देशकै ठूलो प्रकाशनगृह

२० माघ, काठमाडौं । बालखैमा बाबु बितेका अनि आमाले पनि छाडेपछि सायद उनीजति टुहुरो यो संसारमा को थियो होला र ? बाबुको वियोग र लगत्तै आमाले पनि दोस्रो बिहे गरेर हिँडेपछि उनको हरिबिजोग नै भयो । तर, उमेर र दिमाग कलिलै भए पनि उनले हार मानेनन् । जीवनमा केही त गर्नैपर्छ …

Read more

११५ वर्षदेखि एउटै स्वादमा ‘बद्रीको हलवाई पसल’

११५ वर्षदेखि एउटै स्वादमा ‘बद्रीको हलवाई पसल’

२५ कात्तिक, काठमाडौं । लगभग सवा सय वर्षअघि राणा शासन उचाइमा थियो । त्यो बेला राणा शासकहरूको दबदबाले ६ दशक पार गरिसकेको थियो । काठमाडौं थापाथलीमा स्थानीय राजकर्णिकार परिवारको मिठाई पसल थियो । त्यही परिवारमा एक यस्ती छोरी थिइन्, जो बिस्तारै मिठाइ बनाउन पोख्त हुँदै गइन् । मिठाइ बनाएर राणा शासकका …

Read more

आठराईको त्यो केटोले ५७ वर्षअघि खोलेको ‘नटराज टुर्स’

आठराईको त्यो केटोले ५७ वर्षअघि खोलेको ‘नटराज टुर्स’

१६ भदौ, काठमाडौं । यो निकै पुरानो कुरा हो । ७६ वर्षअघि पूर्वी पहाडको दुर्गम जिल्ला तेह्रथुमको एउटा गाउँ ‘आठराई’ को एउटा सामान्य परिवारमा एउटा बालकको जन्म हुन्छ । बालक हुर्कंदै जान्छ, अनि स्कुल जाने उमेरमा पुग्छ । दुर्गम ठाउँ पढ्न पनि मुस्किल । स्कुल पढ्न दिनहुँ तीन–चार घण्टा नहिँडी धर …

Read more

मिहिनेत र इमान्दारीको जगमा ठडिएको ‘आईएमई’

मिहिनेत र इमान्दारीको जगमा ठडिएको ‘आईएमई’

२ भदौ, काठमाडौं । उहिले ४३ वर्ष अगाडि । बागलुङ अमलाचौरमा एउटा अतिसामान्य, अझ भन्दा एउटा विपन्न परिवार थियो । खेतीपाती र दैनिक दुःखजिलो गरेर त्यो परिवार चलिरहेको थियो । परिवारमा एकदिन बज्रपात पर्‍यो । श्रीमती र चार छोराछोरीको जिम्मेवारी धान्दै आएका घरमुलीको अकस्मात निधनले परिवार गम्भीर शोकमा डुब्यो । घर …

Read more

६० वर्षदेखि एउटै स्वादमा नेबिको बिस्कुट

६० वर्षदेखि एउटै स्वादमा नेबिको बिस्कुट

२० साउन, काठमाडौं । नेपालमा एउटा यस्तो खाने चिज छ, जसलाई बिहान चियासँग होस् वा दिउँसो खाजाका रूपमा, जुनसुकै बेला खान सकिन्छ । र, यसको स्वाद सायद अधिकांश नेपालीको जिब्रोमा झुन्डिएको छ भन्दा अतिशयोक्ति पनि नहोला । अझै भन्नुपर्दा, यो नेपालको सम्भवतः एकमात्र यस्तो खाद्य ‘ब्रान्ड’ हो जसलाई ६० वर्षदेखि हरेक …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School