मधेशमा बोरिङ गाडिन्छ, सञ्चालन गरिँदैन
२१ भदौ, जनकपुरधाम । मधेश प्रदेशले यसपालि खडेरीको मार खेप्यो । सुक्खा संकटग्रस्त घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिंचाइका लागि ५०० डिप ट्युबेल गाड्ने घोषणा गरे । प्रधानमन्त्रीको घोषणापछि बारा महागढीमाई नगरपालिका–८, जोलगावाका स्थानीय आश्चर्यचकित भए । कारण थियो– ३० वर्षअघि तत्कालीन पर्शुराम गाविस–१ का वडाध्यक्ष हरि महतोको पहलमा गाडिएका …