ऋण खोसाखोसमा बैंक, चाडपर्वले बढाएन माग
३ असोज, काठमाडौं । अधिक तरलता दबाबमा रहेका बैंकहरू तरलता व्यवस्थापन गर्न नसक्दा ऋण खोसाखोस गर्ने अवस्थामा पुगेका छन् । दुई वर्षयता लगातार अधिक तरलता चापमा रहेका बैंकले आफ्नो कोष कि त न्यून ब्याजदरमा राष्ट्र बैंकमा राख्नुपरेको छ, कि बैंकमै प्रयोगविहीन भएर बस्ने अवस्था छ । चालु आर्थिक वर्ष २०८१/८२ को …