अब बैंक र रेमिट्यान्स कम्पनीहरूको भविष्य छैन भन्ने बहस छ

अब बैंक र रेमिट्यान्स कम्पनीहरूको भविष्य छैन भन्ने बहस छ

कतिपय कुरामा मनोबलको एकदमै ठूलो भूमिका हुन्छ। मनोबलले यो अर्थतन्त्र अब राम्रो हुन्छ भन्ने विश्वास दिलाउँछ। हामीसँग पैसा पनि छ, सुशासन (गभर्नेन्स) पनि छ, अब फेरि निर्वाचित सरकार आउँछ, फेरि यो सबै हुन्छ, भारत विकास गरिरहेको छ, चीन विकास गरिरहेको छ। हामी किन दुःखी हुनुपर्‍यो? हाम्रा नेपालीहरू यत्रो सारा संसारभरि, …

Read more

सरोकारवाला निकायसँगै बैंक तथा वित्तीय संस्था जिम्मेवार नहुँदा सहुलियतपूर्ण कर्जा दुरुपयोग

सरोकारवाला निकायसँगै बैंक तथा वित्तीय संस्था जिम्मेवार नहुँदा सहुलियतपूर्ण कर्जा दुरुपयोग

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल राष्ट्र बैंकको अध्ययनले अर्थ मन्त्रालय, राष्ट्र बैंक र वित्तीय संस्थाको कमजोरीका कारण सहुलियतपूर्ण कर्जा दुरुपयोग बढेको देखाएको छ। अध्ययन अनुसार सहुलियतपूर्ण कर्जा अनुगमन गर्न बनाइएको केन्द्रीय निर्देशन समिति तीनपटक मात्र बसेको छ र अनुगमन प्रतिवेदन तयार नभएको छ। सहुलियतपूर्ण कर्जा रकमको …

Read more

बैंकर र व्यवसायीले ट्रयाक छाड्दा वित्तीय क्षेत्रमा समस्या आयो

बैंकर र व्यवसायीले ट्रयाक छाड्दा वित्तीय क्षेत्रमा समस्या आयो

देशकै अग्रणी बैंक नबिलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । बैंकिङ क्षेत्रको नियामक राष्ट्र बैंकमा आधा दशक सेवा गरेका ज्ञवालीले ग्लोबल आईएमई बैंकबाट निजी क्षेत्रको बैंकिङ करिअर सुरु गरेका हुन् । नेपालको पहिलो ज्वाइन्ट भेन्चर बैंकमा डेपुटी जनरल म्यानेजर भएर प्रवेश गरेका थिए । डेपुटी …

Read more

बैंकरहरूको कार्यजीवन सन्तुलनमा समस्या बढी कि समाधान फितलो ?

बैंकरहरूको कार्यजीवन सन्तुलनमा समस्या बढी कि समाधान फितलो ?

बैंकिङ क्षेत्र अत्यन्तै प्रतिस्पर्धात्मक, दबाबपूर्ण र समयसापेक्ष क्षेत्र हो । बैंकिङ क्षेत्रलाई आधुनिक समाजको मेरुदण्डका रूपमा मानिन्छ। जहाँ वित्तीय प्रवाहको सुनिश्चितता, सुरक्षित लगानीको माध्यम आर्थिक स्थायित्वको जिम्मेवारी रहेको हुन्छ । नेपालको आर्थिक र वित्तीय प्रणालीको प्रमुख आधार मानिए तापनि यस क्षेत्रमा देखिने चुनौतीपूर्ण कार्य समय, अन्य संगठनभन्दा उच्च प्रतिस्पर्धात्मक र …

Read more

साढे ३ प्रतिशत बिन्दुसम्म घट्यो कर्जाको ब्याजदर, सस्तो कर्जा कुन बैंकमा ?

साढे ३ प्रतिशत बिन्दुसम्म घट्यो कर्जाको ब्याजदर, सस्तो कर्जा कुन बैंकमा ?

९ कात्तिक, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याजदर करिब साढे ३ प्रतिशतसम्मले घटेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर घटेसँगै बैंकहरूको आधार दर पनि घटेको छ । २०८० असोज मसान्तको तुलनामा २०८१ असोज मसान्तमा कुमारी बैंकको आधार दर ३.४६ प्रतिशत बिन्दुले घटेको छ । …

Read more

बैंकहरूको खुद निष्क्रिय कर्जा तथ्यांकले के संकेत गर्छ ?

बैंकहरूको खुद निष्क्रिय कर्जा तथ्यांकले के संकेत गर्छ ?

१२ भदौ, काठमाडौं । वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंकहरूले गैरबैंकिङ सम्पत्ति बुक गर्दा कुल निष्क्रिय कर्जा केही घटेको देखिएको छ । आर्थिक वर्ष (आव) अन्तिम त्रैमासमा बैंकहरूले कर्जा असुली प्राथमिकतामा राखे पनि सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजन’ ले गर्दा खुद निष्क्रिय कर्जा तथ्यांक भने जोखिमपूर्ण …

Read more

बैंकहरूको पूँजीकोष सुधारियो, खुल्यो कर्जा विस्तार बाटो

बैंकहरूको पूँजीकोष सुधारियो, खुल्यो कर्जा विस्तार बाटो

९ भदौ, काठमाडौं । पछिल्लो दुई वर्षयता प्राथमिक पूँजीकोष न्यून भएर दबाब झेलिरहेका बैंकहरूलाई चालु आर्थिक वर्ष २०८१/८२ मा कर्जा विस्तार गर्न केही सहज हुने देखिएको छ । बैंकहरूले गत आव प्राथमिक पूँजीकोष अनुपात ९ प्रतिशत कायम गर्नुपर्नेमा केहीको त्यसभन्दा पनि कम थियो भने केहीको सीमा हाराहारी थियो । गत …

Read more