बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?
नेपालको माहोल अहिले चुनावमय हुँदैछ। लोकतान्त्रिक पद्धतिमा राजनीतिक दल, निर्वाचन र जननिर्वाचित सरकार विनाको राज्य प्रणाली, समाज र राज्य सबै अपुरो र अधुरो हुन्छ। निर्वाचन आयोगको तथ्यांक हेर्दा अहिलेसम्म ११९ वटा राजनीतिक दलहरू आयोगमा निर्वाचनका लागि दर्ता भएको देखिन्छ। यो कुनै नौलो विषय भएन। बेलायतबाट देखिने नौलो विषय चाहिं के …