शान्ति सम्झौताका दुई दशक : कहिल्यै नआएको त्यो ६० दिन
२०६१ साउनको एक बिहान ललितपुर, ठेचोका नन्दगोपाल माली बुबा–आमा र दुई छोरीहरूलाई घरमा छोडेर बाहिर निस्किए। मूर्ति बनाउन हिँडेका उनी घर फर्किएनन् । उनी नर्फकिएको २१ वर्ष भन्दा बढी भयो । फर्कियोस् पनि कसरी ? उनलाई सुरक्षाकर्मीले बेपत्ता जो पारेको थियो । नन्दगोपालकी श्रीमतीको उनी बेपत्ता पर्नुअघि नै मृत्यु भइसकेको …