म बाबा र मेरो बुवा

म बाबा र मेरो बुवा

जन्मंदै नजन्मिएको छोरा छोरीको सपना पहिले नै देख्ने, नदेखेन्जेल माया नलाग्ने, जन्मन्छ, देखिन्छ, हर्षका आँशुसहित अंकमाल गर्ने, चुम्बन गर्ने, मन मनै अथाहा माया गरेर आँखाभरी आशु पारी माया गर्ने, बुवाका विभिन्न स्वरुप हुन्छन्, समाज, परिवार, हुर्काई र वातावरणले फरक फरक समाजका फरक फरक बाबुको माया गर्ने तरिका । जे होस् …

Read more

सिंहदरबारमा बा

सिंहदरबारमा बा

“ओहो ! नानी, यही हो सिंहदरबार ?” स्कुटीको पछाडिबाट बुबाले आश्चर्यमिश्रित प्रश्न मतिर तेर्स्याउनुभयो। मैले उहाँलाई प्रतिप्रश्न गरें, “थाहा थिएन र बुबालाई ?” बुबाले एकै शब्दमा जवाफ दिनुभयो, “अहँ!” “यही त हो सिंहदरबार। अनि टीभीतिर देख्नुभएको थिएन र ?” मेरो जिज्ञासा मेट्दै बुबाले भन्नुभयो, “देख्या थिएँ। तर एउटा मात्रै भवन। …

Read more

‘बा’माथि बनेका १० फिल्म

‘बा’माथि बनेका १० फिल्म

सोमबार कुशे औंसी । अर्थात्, बाको मुख हेर्ने वा बालाई सम्मान गर्ने दिन । यो दिन कतिपय छोराछोरीले आफ्नो जीवनमा पिताको योगदानको कदर गर्दै उनलाई विभिन्न तरिकाले सम्मानित गर्छन् भने कतिले आफ्ना प्रातः स्मरणीय पिताको सम्झना गर्छन् । मानवीय सम्बन्धको कसीमा छोराछोरीको बा-आमासँग जत्तिको प्रगाढ सम्बन्ध अन्य विरलै हुने गर्छन् …

Read more