बुटवलको सनराइजसहित लुम्बिनीका २ दर्जन सहकारी संकटमा, करोडौं अपचलनको आशंका

बुटवलको सनराइजसहित लुम्बिनीका २ दर्जन सहकारी संकटमा, करोडौं अपचलनको आशंका

१९ वैशाख, बुटवल । बुटवल वडा नं. ११ देवीनगरस्थित सनराइज वहुउद्देश्यीय सहकारी गत चैत ३१ गते कार्यालयमा सूचना टाँसेर बन्द भयो । संस्थाका अध्यक्षले आर्थिक अपचलन गरी सम्पर्कविहीन भएकाले संस्था सञ्चालन गर्न असहज भएको भन्दै बन्द गर्नुपरेको सूचनामा उल्लेख छ । संस्थाको लेटरप्याडमा ‘सम्पूर्ण सनराइज परिवार’ का नाममा सूचना टाँसिएको …

Read more