बीवाईडीको प्राथमिकतामा पर्छ नेपाली बजार
चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) ले पछिल्लो ६ वर्षदेखि नेपाली बजारमा उल्लेख्य उपस्थिति जनाइरहेको छ । नेपाली ईभी बजारमा बीवाईडीको ‘क्रेज’ व्यापक रहेको देख्न सकिन्छ । हालै सम्पन्न अटो मेला ‘नाडा अटो शो–२०२४’ मा बीवाईडीको स्टलमा देखिएको भीडभाडले पनि यसको क्रेज कति छ भन्ने देखिएको …