बीपीको मेलमिलाप नीति : जनमत सङ्ग्रहमा राजासँग सहमति

बीपीको मेलमिलाप नीति : जनमत सङ्ग्रहमा राजासँग सहमति

पाँच दशक अघिको कुरा हो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला भारत प्रवासमा थिए । ती दिन दक्षिण एशियाली राजनीतिमा उथलपुथलका घटना भएका थिए । नेपाल पूर्वको एउटा सानो हिमाली मुलुक सिक्किम भारतमा विलय गराइएको थियो भने पाकिस्तानको पूर्व भाग फुटेर स्वतन्त्र बंगलादेशको निर्माण भएको थियो । भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएर …

Read more

बीपी राजावादी थिएनन्, मेलमिलापको नीति परिस्थितिको उपज थियो

बीपी राजावादी थिएनन्, मेलमिलापको नीति परिस्थितिको उपज थियो

आज साउन ६ अर्थात् जननायक बीपी कोइरालाको स्मृति दिवस। पहिलो विश्वयुद्धको त्रासदीपूर्ण कालखण्ड १९७१ भदौ २४ मा जन्मिएर शीतयुद्ध उत्कर्षमा पुगेको घडीमा २०३९ साउन ६ गते देहावसान भएका बीपीबारे अहिले पनि बहस, विवेचना र विमर्श चलिरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिवेशमा बीपीका विचार कति सान्दर्भिक छन् ? भन्ने …

Read more