बीमा बन्द भएपछि बिरामीको बिलौना- उपचार गर्न सक्दिनँ, अब घरै फर्किन्छु

बीमा बन्द भएपछि बिरामीको बिलौना- उपचार गर्न सक्दिनँ, अब घरै फर्किन्छु

News Summary Generated by OK AI. Editorially reviewed. टिचिङ अस्पतालले १ माघदेखि स्वास्थ्य बीमाबाट सेवा बन्द गरेपछि गरिब बिरामीहरू उपचार खर्च तिर्न असमर्थ भएका छन्। स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी राख्दा अस्पतालहरूले सेवा स्थगित गरेका छन्। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलले सेवा …

Read more

५ पटक अप्रेसन गरेपछि मात्र डाक्टरले भने, ‘क्यान्सर भएको हो’

५ पटक अप्रेसन गरेपछि मात्र डाक्टरले भने, ‘क्यान्सर भएको हो’

News Summary Generated by OK AI. Editorially reviewed. वीर अस्पतालमा सुजनकी आमालाई मेलानोमा स्किन क्यान्सरको उपचारका क्रममा पाँच शल्यक्रिया गरियो । अस्पतालले क्यान्सरको पूर्ण जानकारी र उपचारबारे स्पष्ट जवाफ नदिँदा परिवारमा आर्थिक र मानसिक तनाव बढेको छ। गत दशैँको टीकाको भोलिपल्टको सुजन थामी बिहान ८ बजे आमालाई लिएर वीर अस्पताल …

Read more

वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था

वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था

२९ असोज, काठमाडौं । मंगलबार राति ९ बजे । वीर अस्पताल सर्जरी भवनको चौथो तला । एचडीयू, पोस्टअप र एआईसीयू बाहिर लस्करै बिरामी कुरुवाका बेडहरू छन् । कोही बेडमै बसेर खाना खाँदैछन् त कोही सुत्नका लागि ओछ्यान मिलाउँदैछन् । यो वीर अस्पतालको फेरिएको परिदृश्य हो । ‘पहिला भुइँमै सुत्नुपर्थ्यो । …

Read more

वीरगञ्जमा हैजा : बेहोस अवस्थामा अस्पताल पुग्छन् बिरामी

वीरगञ्जमा हैजा : बेहोस अवस्थामा अस्पताल पुग्छन् बिरामी

News Summary Generated by OK AI. Editorially reviewed. वीरगञ्जको नारायणी अस्पतालमा तीन दिनमा झाडापखालाका ६० जना बिरामी उपचारका लागि आएका छन् र तीन जनाको मृत्यु भइसकेको छ। हैजाको संक्रमण वीरगञ्जका विभिन्न वार्डमा फैलिएको छ र १६१ भन्दा बढी बिरामी अस्पतालमा उपचाररत छन्। खानेपानीमा ढलको दूषित पानी मिसिएको कारण हैजा फैलिएको …

Read more

प्रधानमन्त्रीलाई क्यान्सर बिरामीको पत्र : नेपालीको वेदनाले भरिएका छन् सोमबजारका गल्लीहरू

प्रधानमन्त्रीलाई क्यान्सर बिरामीको पत्र : नेपालीको वेदनाले भरिएका छन् सोमबजारका गल्लीहरू

News Summary Generated by OK AI. Editorially reviewed. लेखकले नेपालमा उपचार भरपर्दो नभएर भारतमा उपचार गर्नुपर्ने अवस्थालाई व्यक्त गरे। उनले नेपालमा क्यान्सरको छिटो पहिचान र उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। बेड नं. १२ तेस्रो तल्ला, नेपाल क्यान्सर अस्पताल हरिसिद्धि । म डायरीमा केही लेख्दैछु । किमो चलाएको देब्रे हात …

Read more

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

२० चैत, काठमाडौं । मंगलबार बिहानैदेखि काठमाडौँको आकाश धुम्म थियो । तुवाँलोले घाम छर्लंग देखिएको थिएन । भक्तपुरका नवराज कोइराला बानेश्वर अफिस जान घरबाट निस्किए । सानोथिमी आइपुग्दा उनको आँखा अलिअलि पिरो भयो । कोइरालाले अनलाइनखबसँग भने, ‘कोटेश्वर आइपुग्दा त आँखै हेर्न सकिएन । बाइक रोकेर मुख धुनुपर्‍यो ।’ कंलकी …

Read more

कतै तपाईंले पिउने पानी नै बिरामी पो छ कि ?

कतै तपाईंले पिउने पानी नै बिरामी पो छ कि ?

नेपालमा प्रचुर मात्रामा पानीका स्रोतहरू छन्; जुन मुख्यतया हिमनदी, नदीहरू, वर्षा, ताल, पोखरी र भूमिगत पानीबाट प्राप्त छन्। भूमिगत पानी विशेषगरी तराई र काठमाडौं उपत्यकामा पिउने पानीका स्रोतहरूका लागि महत्वपूर्ण छ। यद्यपि विशेषगरी पछिल्लो समयमा अत्यधिक दोहनले यसको स्तरलाई खतरामा पारेको देखिन्छ। साथै शहरी र ग्रामीण दुवै क्षेत्रहरूमा एक महत्वपूर्ण पानीको स्रोतका रूपमा धाराको पानी र …

Read more