पहिलो महिला राजदूत, जसले राजा महेन्द्र र बीपीलाई पुस्तकालयको सदस्य बनाएकी थिइन्

पहिलो महिला राजदूत, जसले राजा महेन्द्र र बीपीलाई पुस्तकालयको सदस्य बनाएकी थिइन्

१८ पुस, काठमाडौं । सन् १९६४ मा जवाहरलाल नेहरूको निधनपछि लालबहादुर शास्त्री भारतका प्रधानमन्त्री भए । शास्त्री मन्त्रिपरिषद्मा एकमात्रै महिला मन्त्री थिइन्, नेहरूपुत्री इन्दिरा गान्धी, जसलाई सूचना तथा प्रसार मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, भारतको स्वतन्त्र पार्टीका संस्थापक तथा पूर्वसांसद पीलू मोदीले इन्दिरा गान्धीका विषयमा अनौठो टिप्पणी गरेः मन्त्रिपरिषद्की …

Read more