कोही किन बलात्कारी बन्छ ?
केही दिन अघिको घटना हो । एउटी १२ वर्षीया बालिकालाई उपचारको लागि राजधानीको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्डमा पुर्याइन्छ । कमजोर शरीर अनि डरले थरर्र काँप्दै निधारबाट चिट्चिट् पसिना निक्लेको उनको अवस्था अलि शंकास्पद देखिन्छ । त्यसैले ‘इमर्जेन्सी म्यानेज’सहित अस्पतालको ओसीएमसी विभागमा कन्सल्ट गरिन्छ । प्रारम्भिक चेक–जाँचबाट कुनै कारणले …