रवि-बालेन मिलनमा कसरी जोडिन्छन् जेनजी ?
१३ पुस, काठमाडौं । आइतबार बिहान झिसमिसेमै राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता भयो । ‘२३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै…’ भएको यो सहमतिलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । पछिल्लो साता नेपाली …