फेरिँदै सत्ता सञ्चालन शैली : बालुवाटार होइन, सिंहदरबारबाटै चल्छ सरकार

फेरिँदै सत्ता सञ्चालन शैली : बालुवाटार होइन, सिंहदरबारबाटै चल्छ सरकार

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री बालेन शाहले सिंहदरबारबाट शासन सञ्चालन गर्दै बालुवाटारलाई निजी निवास बनाउने नीति अपनाएका छन्। बालेनले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पालन गर्दै नियमित मन्त्रिपरिषद् बैठक सिंहदरबारमै राखेका छन्। प्रधानमन्त्री कार्यालयमा सुरक्षा कारणले पत्रकार र मोबाइल प्रवेशमा रोक लगाइएको छ। …

Read more

भदौ २३ गते बालुवाटारमा जे देखेँ-भोगेँ

भदौ २३ गते बालुवाटारमा जे देखेँ-भोगेँ

एउटा मान्छे बचाउन कति प्रयास गर्नुपर्छ, के–कति सहनुपर्छ, कति पीडा झेल्नुपर्छ र कति हन्डर खानुपर्छ भन्ने कुराको म आफैँ भुक्तभोगी हुँ । मैले कैयन रात अस्पतालका कुरुवा कक्षमा बिताएकी छु । मान्छे बचाउनका लागि मिलाउनुपर्ने तारतम्य र जोरजमर्कोका जटिलताहरू बिहोरेर बुझेकी छु । त्यसैले होला जब मान्छेका गतिविधिले मान्छे मारिएको …

Read more

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

१२ पुस, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका प्रमुखहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा यसअघि शीतलनिवासमा दलका प्रतिनिधिहरूसँग छलफल हुँदै आए पनि बालुवाटारमा तीन शीर्ष नेतासँग आज पहिलोपटक बैठक भएको हो । सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार …

Read more

थप बलियो बालुवाटार आजको राजनीतिक समस्या समाधानको अस्त्र हो र ?

थप बलियो बालुवाटार आजको राजनीतिक समस्या समाधानको अस्त्र हो र ?

नेपालको राजनीतिमा व्यवस्था र शासकीय पद्धति परिवर्तनको मुद्दा सदावहार एजेन्डा बन्ने गरेको छ। बन्द कोठाभित्र, हतारो-हतार र निश्चित पात्रहरूको मात्र सहभागितामा निर्णय हुँदा हरेक पटक परिवर्तनहरूको अपनत्व र औचित्यमा संकट सिर्जना हुने गरेको छ। त्यसैको नतिजा १०-१० वर्षमा यहाँ व्यवस्था परिवर्तनको मुद्दाले मुन्टो उठाउँछ। राजनीतिक व्यवस्थाको स्वरूप र सो कालखण्डका …

Read more

बालुवाटारलाई १८ घण्टा होइन प्रधानमन्त्रीज्यू, सिंहदरबारलाई ४ घण्टा

बालुवाटारलाई १८ घण्टा होइन प्रधानमन्त्रीज्यू, सिंहदरबारलाई ४ घण्टा

केपी ओली चौथोपल्ट प्रधानमन्त्री बनेको खबरभन्दा बढ्ता महत्वपूर्ण खबर हो– कांग्रेसको प्रस्तावमा एमालेका अध्यक्ष प्रधानमन्त्री बनेको खबर । झट्ट हेर्दा एमाले महासचिव शंकर पोखरेलले गर्ने गरेको दुईदलीय प्रणालीको पैरवी अन्तर्गत यो मिसन फत्ते भएजस्तो देखिन्छ । तर संसदका दुई ठूला दलको यो गठजोडले मलाई फरिद जकारियाको भर्खरै प्रकाशित ‘एज् अफ् …

Read more