वृद्धावस्थाको एक्लोपन र अन्तरपुस्ता एकता

वृद्धावस्थाको एक्लोपन र अन्तरपुस्ता एकता

अध्ययन र कामको सिलसिलामा लामो समय जन्मथलोदेखि टाढा रहनुपर्ने बाध्यता रह्यो । पारिवारिक भेटघाटका लागि दशैं नै कुर्नुपर्ने । यसै दौरानमा छोरो जन्मियो । उसको पालनपोषणका लागि केही समय त आमा हामीसँगै रहनुभयो । तर छोरो विद्यालय जान थालेपछि आमा गाउँ नै फर्किनुभयो । सायद आमाप्रति केही सामीप्यता रहेछ; कहिलेकाहींको …

Read more

चार किसिमका अभिभावक, तपाईं कुन श्रेणीको ?

चार किसिमका अभिभावक, तपाईं कुन श्रेणीको ?

एउटा प्रचलित कथा यस्तो छ । एक व्यक्तिलाई चोरीको आरोपमा कठोर सजाय दिइने भयो । यो खबर सुनेर उनकी आमा रुँदै छोरो भेट्न आइन् । छोरोले गम्भीर हुँदै भने, ‘आमा म तपाईंसँग केही भन्न चाहन्छु ।’ जसै आमा नजिक पुगिन्, छोरोले उनको कान टोकिदिए । आमा स्तब्ध भइन् । छोराले …

Read more

बालबालिकालाई सर्कसको शेर नबनाऔं

बालबालिकालाई सर्कसको शेर नबनाऔं

कुनै अनुसन्धानकर्ताको सिद्धान्त वा विचार नीतिका रूपमा लागू हुँदै गर्दा अनेक भावनात्मक महाभारतमा पर्दछ । कुनै परिणाम दिनुपूर्व नै अर्को वैचारिक बहसको द्वन्द्व बनिसक्छ । नेपालको वर्तमान अवस्थाको यथार्थता के छ भने हरेकले अरूलाई मात्र सुधार्न खोजिरहेको छ । वास्तवमा आफ्नो वरिपरिको परिस्थिति आफू अनुकूल बनाउन खोज्नु अल्पकालीन परिदृश्य भए …

Read more

कलिलै उमेरमा डिजिटल अपराध

कलिलै उमेरमा डिजिटल अपराध

७ भदौ, काठमाडौं । करिब चार वर्षअघिको कुरा हो, १७ वर्षीय रमेशले सामाजिक सञ्जाल ‘लाइकी’मा आफू सरहको उमेरकी संगीताको भिडियो देखे । केही भिडियोमा लाइक गरे, केहीमा ‘लुकिङ नाइस’ भन्दै कमेन्ट पनि गरे । एक/दुई वटा भिडियोमा कमेन्टमा निकै लामो रिप्लाई पनि हुन थाल्यो । विस्तारै उनीहरू एकआपसमा सिधा म्यासेजमा …

Read more

बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र

बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र

बाल संस्कारको अर्थ हुन्छ- जन्मेदेखि वयस्क हुँदासम्म उसलाई शिक्षित तथा संस्कारित तुल्याइनु । बालबालिका शिशु हुँदादेखि नै आमाबाबुका साथमा रहन्छन् । बालबालिकाहरु बाबुभन्दा पनि आमासँग अझ बढी नजिक हुन्छन् । उनीहरुले धेरै कुरा आमाबाट नै सिक्ने, पछ्याउने र अनुसरण गर्ने गर्छन् । हाम्रो समाजमा बाबु कमाइमा व्यस्त हुने हुँदा बाबुभन्दा …

Read more

बालबालिकामा फैलँदो क्षयरोग

बालबालिकामा फैलँदो क्षयरोग

८ साउन, काठमाडौं । चैत अन्तिम साता, ९ वर्षीया बालिका कान्ति बाल अस्पतालमा भर्ना भइन् । ज्वरो आउने, बेला-बेलामा बेहोश हुने, पेट फुल्ने लगायत समस्या देखिएपछि अभिभावकले चार-चार वटा निजी अस्पतालमा देखाइसकेका थिए, तर रोग पत्ता लागेन । अन्तिममा क्षयरोग हुनसक्ने आशंकामा औषधि चलाए । बालिकाले कहिले औषधि खाने र छोड्ने …

Read more