भारतमा कफ सिरपले २० बालबालिकाको मृत्यु, नेपाल कति जोखिममा ?

भारतमा कफ सिरपले २० बालबालिकाको मृत्यु, नेपाल कति जोखिममा ?

२२ असोज, काठमाडौं । भारतमा उत्पादित खोकीको झोल औषधि (कफ सिरप) सेवनबाट भारतमै २० बालबालिकाको मृत्यु भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुने बालबालिकाको उमेर २ देखि अढाइ वर्षका छन् । भारत मध्य प्रदेशको छिन्दवाडामा १७, पन्धुर्णामा १ र बैतुलमा २ बालबालिकाको मृत्यु भएको छ । नागपुरमा ५ …

Read more

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

News Summary Generated by OK AI. Editorially reviewed. बालबालिकाको रिस स्वाभाविक भावना हो, जुन उनीहरूको भावनात्मक विकासको हिस्सा हो। मनोवैज्ञानिक सिद्धान्तहरूले देखाउँछन् कि रिस मुख्यतः सीमित संज्ञानात्मक र भावनात्मक क्षमताका कारण हुन्छ। रिसको व्यवस्थापनका लागि अभिभावकहरूले सकारात्मक व्यवहार सिकाउन र स्वस्थ वातावरण सिर्जना गर्न आवश्यक छ। रिस देखाउने बालबालिकाका आ-आफ्नै …

Read more

पुल्पुल्याएर नियम सिकाउँदै हुर्काउन सकिन्छ बालबालिका

पुल्पुल्याएर नियम सिकाउँदै हुर्काउन सकिन्छ बालबालिका

News Summary Generated by OK AI. Editorially reviewed. अहिलेको पुस्ताले प्रेम बुझ्छ तर नियम र अनुशासन बिर्सदै गएको छ, जसले सन्तुलन बिग्रन सक्छ। बालबालिकालाई प्रेम र नियम दुवै सिकाउन आवश्यक छ, जसले आत्मविश्वास र व्यवहारिकता विकास गर्छ। दण्ड र पुरस्कारको सही सन्तुलनले बालबालिकालाई जिम्मेवारी र सिर्जनात्मकता सिकाउँछ, जसले जीवनमा सफलता …

Read more

‘किन खुवाएको फर्मुला दूध, कि तिम्रो बच्चा होइन ?’

‘किन खुवाएको फर्मुला दूध, कि तिम्रो बच्चा होइन ?’

News Summary Generated by OK AI. Editorially reviewed. लेखिकाले आफ्नो सन्तानको जन्म, स्तनपान र फर्मुला दूधको प्रयोगका अनुभवहरू व्यक्त गरेकी छन्। उहाँले महिलाको निर्णय, शारीरिक र मानसिक स्वास्थ्य, र सामाजिक परिप्रेक्ष्यमा स्तनपानको महत्व व्याख्या गर्नुभयो। लेखिकाले आफ्ना पीडा र संघर्षहरू साझा गर्दै, सन्तानको उचित पोषण र स्वास्थ्यको लागि आवश्यक सावधानीहरूमा …

Read more

बालबालिकालाई कस्तो शिक्षा ?

बालबालिकालाई कस्तो शिक्षा ?

आफ्ना छोराछोरी असल र राम्रा बनून् भन्ने चाहना सबैको हुन्छ । यद्यपि, बाल्यावस्थाको चाहना, आवश्यकता, दिनुपर्ने समय र संस्कारप्रति भने अभिभावकलाई पर्याप्त ज्ञान नहुन सक्छ। परिवारको माया, समय र संरक्षणको अभावमा बालबालिका कुलतमा फस्नुका साथै विभिन्न अपराधमा संलग्न भएका घटना बढ्दै गएका छन् । बाल्यकाल अत्यन्त संवेदनशील अवस्था हो । …

Read more

६ संकेत, जसले देखाउँछ तपाईं परिपक्व अभिभावक हुनुहुन्न

६ संकेत, जसले देखाउँछ तपाईं परिपक्व अभिभावक हुनुहुन्न

भनिन्छ, ‘बालबालिका काँचो माटो हुन्, उनीहरूलाई जुन स्वरुपमा चाह्यो त्यहीअनुसार ढाल्न सकिन्छ।’ बालबालिकालाई कुन स्वभावको बनाउने भन्ने कुरामा समुदायको, स्कुलको वातावरणले पनि भूमिका खेलेको हुन्छ । तर, यसमा मुख्य देन अभिभावककै हुन्छ । भावनात्मक रुपले अपरिपक्व अभिभावकबाट हुर्किएको बच्चाको विकासमा गहिरो प्रभाव पार्छ । किनकी, अभिभावकले आफ्नो भावनालाई कसरी व्यक्त …

Read more

घरमै सुरक्षित छैनन् महिला र बालिका

घरमै सुरक्षित छैनन् महिला र बालिका

संविधान तथा कानुनमा महिला र बालिकाको अधिकार सुनिश्चित गरिएको छ । तर कानुनी अज्ञानता र कानुनको फितलो एवं तजविजी कार्यान्वयनका कारण महिला र बालिकाले अनेकौँ चुनौतीको सामना गर्नुपरेको छ । आधा आकाश ओगट्ने महिला (जसमा बालिका पनि पर्छन्) घरैमा सुरक्षित छैनन् कुरा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्यांकले …

Read more

‘प्रदूषणले नेपालजस्ता देशका बच्चा दुई वर्ष कम आयु लिएर जन्मिन्छन्’

‘प्रदूषणले नेपालजस्ता देशका बच्चा दुई वर्ष कम आयु लिएर जन्मिन्छन्’

काठमाडौं । वायु प्रदूषणले मानव शरीरमा कति असर गर्छ भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको फोक्सोको तस्वीरले प्रष्ट पार्छ । गत वर्ष चैतमा मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोको रंग १५ दिनमा सेतो रहेको फोक्सो कालो भएपछि निकालिएको थियो । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै एकै समयमा बालबालिका, ज्येष्ठ नागरिक र …

Read more

बालबच्चालाई सधै तगडा, निरोगी बनाउने के हो ‘च सूत्र’  ?

बालबच्चालाई सधै तगडा, निरोगी बनाउने के हो ‘च सूत्र’  ?

बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्, उपचार गराउन नपरोस् । उनीहरु सधै निरोगी होस्, तन्दुरुस्त होस्, तगडा होस्, खुसी र सुखी पनि होस् । हरेक आमाबुवाले गर्ने सदीक्षा हो यो । किनभने हामीलाई आफ्नो सन्तान प्यारो लाग्छ । उनीहरुलाई हामी भनेजति माया–ममता दिएर हुर्काउने यत्न गर्छौं । तर, कहिले …

Read more

बम र बारुदको जोखिम कायमै : युद्धको मूल्य चुकाउँदै बालबालिका 

बम र बारुदको जोखिम कायमै : युद्धको मूल्य चुकाउँदै बालबालिका 

२८ भदौ, काठमाडौं । १३ भदौ २०८१, बिहीवार मध्याह्न पाँचथर फालेलुङ गाउँपालिका–५ डाँडागाउँकी कृष्णकुमारी राई खेतमा काम गर्दै थिइन् । दिउँसो तीन बजे, केही पड्किएको आवाज सुनेर उनी झस्किइन् । दौडेर जाँदा घर छेउकै बारीमा ११ वर्षीय छोरा पवन अनि छिमेकीका चार बच्चाहरू बीभत्स अवस्थामा लडिरहेका थिए । गाउँलेले मिलेर …

Read more