सिक्री लुट्ने टासी : बाबुराजा अपहरणमा १२ वर्ष कैद, छुटेपछि युवा संघको केन्द्रीय सदस्य
११ मंसिर, काठमाडौं । अपहरणमा १२ वर्ष कैद बसेर छुटेलगत्तै नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेका व्यक्ति अहिले चोरी तथा लुटपाटको कसुरमा पक्राउ परेका छन् । चोरी तथा लुटपाटमा संलग्न रहेको देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्दा ती व्यक्ति एमालेमा आबद्ध रहेको भेटिएको हो । त्यतिमात्रै होइन उनी …