बाका सात सुइना

बाका सात सुइना

धुवाँले घरको भित्ता कालो छ। सायद यस्तै कालो हुँदो हो, चुरोट पिउने मान्छेको फोक्सोको भित्ता। भित्ताको घोड्किलोमा पुरानो ‘फिलिप्स रेडियो’ झुण्ड्याइएको छ। क्लियर बजोस् भनेर एन्टेनाको तार लामो बनाइएको छ। बीबीसी नेपाली सेवा सुनेर सकियो। त्यसपछि एउटा रेडियो कार्यक्रम ‘सपनाको संसार’ बज्यो। यतिञ्जेल खाना खाइवरी सकिएको थियो। हामी बा–आमाका सन्तान …

Read more