घामले छेलिएका बादल
२० जेठ, काठमाडौं । सामान्यतः बादल लाग्दा घाम छेलिन्छ । तर आज हामी एउटा अपवादको चर्चा गर्दैछौं- एक बादल, जो सूर्यको रापतापले छेलिएका छन् । ती हुन्, एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ । **** ६ पुस २०७७ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पुल्चोकस्थित क्वार्टरमा नेकपाका उनी पक्षका ३४ …