‘दिउँसो डम्म बादल लागे रातभरि आँखा झिमिक्क हुँदैन’

‘दिउँसो डम्म बादल लागे रातभरि आँखा झिमिक्क हुँदैन’

१६ जेठ, काठमाडौं । बिहान साढे ११ बजे स्कूल छुट्टी भएको घण्टी बज्यो। पशुपति आधारभूत विद्यालय, मुलकोटका विद्यार्थी हुरुरु बाहिर निस्किए। रामेछापपट्टिका विद्यार्थी सुनकोशी पुल तरेर पारिपट्टि गए। सिन्धुलीका विद्यार्थी मुलकोट बजारतिर। पहिले यो स्कूल र सुनकोशीको बीचमा जग्गा-जमिन थियो, खेतीपाती हुन्थ्यो। १२ असोज २०८१ मा आएको विनाशकारी बाढीले सुनकोशीको …

Read more

भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास

भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास

१९ असोज, काभ्रे (कलाती) । भूमेडाँडा रहेको पुर्ख्यौली घर ०७२ सालको भूकम्पले भत्काइदिएपछि सीता हुमागाईं (४१) को परिवार सुरक्षित ठाउँको खोजीमा थियो । त्यहीबेला गाउँमुन्तिर बग्ने कलाती खोला किनारैकिनार सडक आसपासमा बस्ती बिस्तार भइरहेको थियो । नदीको सिरानमा खुलेको क्रसर उद्योगका कारण कुनै समयको कृषि सडक पक्की भइसकेको थियो । …

Read more

हेटौंडा–काठमाडौं सडकमा धमाधम पहिरो पन्छाइँदै

हेटौंडा–काठमाडौं सडकमा धमाधम पहिरो पन्छाइँदै

१५ असोज, बागमती । बागमती प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दुरीका आधा दर्जनभन्दा बढी सडक छन् । ती सडकहरु सामान्य अवस्थामा हेटौंडाबाट काठमाडौँ आवतजावत गर्न मुस्किलले तीन घण्टाको समय लाग्छ । तर यही असोज १० देखि १२ गतेसम्म परेको अबिरल वर्षा र बाढी पहिरोका कारण ती …

Read more

उद्धार र राहतमा स्थानीय सरकारको हात, सम्पर्क नहुँदा पाएन साथ

उद्धार र राहतमा स्थानीय सरकारको हात, सम्पर्क नहुँदा पाएन साथ

१४ असोज, काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले देशभरि प्रभावित पारेको छ । शुक्रबार र शनिबार परेको पानीबाट कोसी र बागमती प्रदेशमा धेरै क्षति भएको देखिन्छ । कोसी प्रदेशका सोलखुम्बु, पाँचथर, सुनसरी, झापा, मोरङ लगायत जिल्ला प्रभावित छन् भने बागमती प्रदेशका १३ वटै जिल्लामा प्रत्यक्ष असर परेको छ । मौसम पूर्वानुमान …

Read more

लगातार दोस्रो वर्ष विद्युतमा बाढी-पहिरो वितण्डा, ५ अर्बको क्षति

लगातार दोस्रो वर्ष विद्युतमा बाढी-पहिरो वितण्डा, ५ अर्बको क्षति

१३ असोज, काठमाडौं । नेपालको विद्युत् क्षेत्रले बाढी-पहिरोका कारण लगातार दोस्रो वर्ष अर्बौं रुपैयाँको क्षति बेहोरेको छ । यसपटक १० असोजदेखि परेको पानीले ऊर्जा सिँचाइ क्षेत्रमा करिब ५ अर्बको क्षति भएको र यो अझै बढ्न सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । त्यस्तै माथिल्लो तामाकोशी कार्यरत ४ जना …

Read more