क्षतिको यकिन विवरण नहुँदा काभ्रेका बाढी पीडितले पाएनन् राहत

क्षतिको यकिन विवरण नहुँदा काभ्रेका बाढी पीडितले पाएनन् राहत

१३ फागुन, काभ्रेपलाञ्चोक । ठीक पाँच महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुर्‍यायो। बाढीपहिरोमा परी ७० भन्दा बढीले ज्यान गुमाए भने सयौँ परिवार घरबारविहीन अवस्थामा पुगे । ज्यान गुमाउनेको परिवारलाई सरकारले तत्काल राहत–रकम प्रदान गर्‍यो। पाँच महिनासम्म पनि स्थानीय तहले लाभग्राहीको सूची नटुङ्ग्याउँदा भने जिल्लाका हजारौँ प्रभावित महिनौँदेखि राहतको पर्खाइमा …

Read more

बाढीपहिरोको मुख्य कारण मानिएको खानी र क्रसर अनुमतिबिना पुनः सञ्चालनमा

बाढीपहिरोको मुख्य कारण मानिएको खानी र क्रसर अनुमतिबिना पुनः सञ्चालनमा

१३ फागुन, काभ्रेपलाञ्चोक । गत असोजमा परेको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो क्षति भयो । बाढीपहिरोबाट ७८ जनाको मृत्यु, ६ जना बेपत्ता र ७९ जना घाइते भए । स्थानीयका घर भत्किए, कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत् क्षेत्रमा क्षति पुग्यो । काभ्रेका स्थानीयमध्ये पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बाढी …

Read more