प्रकोपले ल्याउने खाद्य संकटमा जिम्मेवार को ?

प्रकोपले ल्याउने खाद्य संकटमा जिम्मेवार को ?

यो वर्ष हिउँदमा ठूलो खडेरी सहितको जंगलमा लागेको डढेलोले ठूलो क्षति गरायो, बर्खा (मनसुन) मा धेरै अतिवृष्टि भयो । गाउँघरतिर पर्याप्त मूल त फुटेन तर जमिन फुटेर धुजा–धुजा बनायो । मनसुन सकिनै लाग्दा परेको रेकर्ड ब्रेक पानीले देशलाई तहसनहस बनायो । असोज ११ र १२ मा परेको मुसलधारे पानीसँगै विकसित …

Read more

अत्यासलाग्दो बेथानचोक

अत्यासलाग्दो बेथानचोक

१९ असोज, बेथानचोंक (काभ्रे) । बेथानचोक गाउँपालिका–४ चलालकी दुुर्गामाया तामाङ (५३) को मनमा अझै डर छ । लेदोले पुरिएको घरबाट अलिअलि ढुंगामाटो निकालिरहेकी उनलाई फेरि पहिरो खस्लाझैं लाग्छ । तर पनि पुरिएको घरबाट ढुंगामाटो पन्छाएर बस्न योग्य बनाउन लागिपरेकी छन्, उनी । ‘जाने कहाँ त !’, अनलाइनखबरसँग शुक्रबार दिउँसो दुर्गामायाले …

Read more

झ्याप्ले खोलामा दुई पहिरो बीचमा जिन्दगी

झ्याप्ले खोलामा दुई पहिरो बीचमा जिन्दगी

हामी पर–परका सशस्त्र युद्धको विरोध गर्छौं । तर, आफ्नै आँखा अगाडि बेथितिले निम्त्याएको नरसंहारलाई सामान्य ठान्छौं । गत वर्ष भूूकम्पले तहसनहस भएको जाजरकोट र रुकुमपश्चिमले अझै उद्धार पाएको छैन । अस्थायी टहरो बनाउन राज्यले दिएको वचन अनुसारको दोस्रो किस्ता पीडितले अझै पाएका छैनन्, स्थायी बासको त कल्पनै नगरौं । भूकम्पले …

Read more

कुलेखानीको बाढीले निलेको सिस्नेरी बजार

कुलेखानीको बाढीले निलेको सिस्नेरी बजार

१८ असोज, काठमाडौं । सिस्नेरीमा अहिले बजार छैन, बगरमात्रै छ । मकवानपुर इन्द्रसरोबर–३ मा यसअघि रहँदै आएको यो सुन्दर बजार अहिले युद्ध सकिएपछिको भग्न ठाउँजस्तो देखिन्छ । अब सिस्नेरीमा सडकमाथिका ५–६ वटा घरबाहेक बजारको कुनै नामोनिशान छैन । साविकमा ठिक्कै आयतनमा बग्ने कुलेखानी खोला १२ असोजमा रौद्ररुपमा देखापर्‍यो । त्यहाँ …

Read more

बाढीले चाल्नाखेलमा ७० परिवारको बंगुर फार्म सोत्तर

बाढीले चाल्नाखेलमा ७० परिवारको बंगुर फार्म सोत्तर

१६ असोज, चाल्नाखेल । सुसाउँदै बगिरहेको बागमती निकै धमिलो छ । त्यही बागमती झैं धमिलिएको छ–नरबहादुर मगर (६८) को आशाको क्षितिज पनि । असोज १२ गते बिहानको बाढीले ८० वटा बंगुर खोरसहित सोत्तर बनाएपछि उनी निकै निराश छन् । नरबहादुर बाढीले भत्काएको बंगुरको खोरसम्म हरेक दिन आउँछन्, आँखा डुलाउँछन्, अनि …

Read more

विपदबारे सिंहदरबारमा बैठकै बैठक, निर्णय भने उस्तै

विपदबारे सिंहदरबारमा बैठकै बैठक, निर्णय भने उस्तै

१४ असोज, काठमाडौं । राजधानी काठमाडौंसहित देशका धेरै ठाउँ बाढी पहिरोको विपत्तिमा छन् । वर्षा रोकिएर घाम लागपछि नागरिकले केही राहत त महसुस गरेका छन् । तर, धेरैको घरबार बाढीले बगाएको छ, २०० भन्दा धेरैको मृत्यु भएको छ, २४ जना बेपत्ता छन् भने १३० भन्दा धेरै घाइते छन् । प्रभावित …

Read more

बाढी र डुवान पीडितहरु संक्रामक रोगको जोखिममा

बाढी र डुवान पीडितहरु संक्रामक रोगको जोखिममा

१४ असोज, काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोका कारण काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा धेरै मानिसहरु प्रभावित भए । उनीहरु अहिले दूषित खानेपानी र खानेकुराका कारण संक्रामक रोगको जोखिममा रहेका छन् । जनस्वास्थ्यविद्हरू प्राकृतिक विपद्लगत्तै महामारीको जोखिम सधैं उच्च रहने भन्दै केही दिनभित्रमै संक्रामक रोग फैलिनसक्ने चेतावनी दिन्छन् …

Read more

गृहको समीक्षा : समन्वयमा चुक्यौं

गृहको समीक्षा : समन्वयमा चुक्यौं

१३ असोज, काठमाडौं । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले पाँच दिनअघि ११ र १२ असोजमा अत्यधिक वर्षा हुन सम्भावना रहेको भन्दै पूर्वतयारी बैठक राख्यो । मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार ८ साउनमा बैठक बसेपछि विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले ‘ट्राभल एड्भाइजरी’को खाका तयार गर्‍यो । दुई दिनपछि …

Read more

हेर्दाहेर्दै नख्खु खोलाले लग्यो घर

हेर्दाहेर्दै नख्खु खोलाले लग्यो घर

१३ असोज, काठमाडौं । घरमाथिको समाज घरमा बास पाएपनि दर्शन लिम्बुलाई रातभर निद्रा लागेन । छेउको नख्खुखोलाको सुसाइ घटेको पनि थिएन । आइतबार बिहानै उठे र झण्डै २ दशकदेखि बस्दै आएको ‘टहरो’मा आँखा डुलाए । त्यहाँ खण्डहर बाहेक घर भन्नु बाँकी केही थिएन । आमा र बहिनीसँग लामो समयदेखि त्यही …

Read more

कार्यवाहकले सम्हाल्न नसकेको विपत्

कार्यवाहकले सम्हाल्न नसकेको विपत्

१३ असोज काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ७ असोजमै विशेष बुलेटिन जारी गरेर भोलिपल्टदेखि १२ असोजसम्म सातै प्रदेशमा वर्षा सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचित गर्‍यो । मौसमविदले नेपालभर यो मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याउँदै बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लालाई रेड जोन अर्थात् अति जोखिम क्षेत्रमा राखेर …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School