बागमतीमा व्यक्तिको नाम र घरै तोकेर बजेट विनियोजन
४ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा व्यक्तिको नाम र घरै तोकेर बजेट विनियोजन गरेको पाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले १ असारमा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको योजनामा व्यक्तिको नाम र घर तोकेर रकम बिनियोजन गरिएको हो …