बागमतीमा विवादमा पर्‍यो आर्थिक सुधार सुझाव समिति, अर्थमन्त्रीले झुक्याएको भन्दै विरोध

बागमतीमा विवादमा पर्‍यो आर्थिक सुधार सुझाव समिति, अर्थमन्त्रीले झुक्याएको भन्दै विरोध

५ मंसिर, हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सुधार सुझाव समिति गठन गर्दा मन्त्रिपरिषदलाई झुक्याएको खुलेको छ । २७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको राजश्व दायरा बढाउने र राजश्व प्राप्तिको अवस्था विश्लेषण र बाँडफाँडमा देखिएको समस्या पहिचान गर्ने, राजश्वको सम्भाव्य क्षेत्रको पहिचान गर्ने, राजश्व सम्बन्धी …

Read more