बहुदल बहालीपछिको त्यो पहिलो आम निर्वाचन

बहुदल बहालीपछिको त्यो पहिलो आम निर्वाचन

१४ माघ, काठमाडौं । आवधिक निर्वाचन लोकतन्त्रको अभिन्न अंग मानिन्छ । हरेक नागरिकले बिना कुनै डर–त्रास मताधिकार प्रयोग गर्न पाउनु निर्वाचनको आधारभूत विशेषता हो । गत भदौको जेन–जी आन्दोलनको बलमा तत्कालीन सत्ता विस्थापन भएपछि गठन भएको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आगामी फागुनमा प्रतिनिधिसभा निर्वाचन तय गरेको छ । २१ …

Read more