जेलमै बितेका बहादुर शाहको चिठी
राजनीतिमा अनेक दाउपेच हुन्छन् । कुनै समय नेपालको राजनीतिको केन्द्र थियो, राजदरबार । पृथ्वीनारायण शाहले आफ्नो गोरखा राज्यविस्तार अभियानलाई शुरु गर्दा नुवाकोट जितेपछि गोरखाबाट आफ्नो मुकाम त्यतैतिर सारेका थिए । वि.सं. १८२५ मा कान्तिपुर विजय गरेपछि मल्लकालमै राजदरबार रहेको हनुमानढोका परिसरभित्र बसन्तपुर नामको नयाँ दरबार बनाए र त्यहींबाट शासन चलाउन थाले । बसन्तपुर राजदरबार …