विवादै विवादमा बित्यो बसन्त समय
४ चैत, काठमाडौं । ३०औं प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर करिब दुई वर्षे कार्यकाल पूरा गरी आज सोमबारबाट अनिवार्य अवकाशमा जाँदैछन् । विद्यमान प्रहरी नियमावली २०७१ मा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण कुँवर ४ चैतको राति १२ बजेबाट अवकाशमा जानेछन् । दुई वर्ष करिब ८० हजार फौजको कमान्ड गर्दै …