अमेरिकामा बलात्कार आरोप लागेका कलाकार ‘बले’माथि नेपालमा अनुसन्धान सम्भव छ ?

अमेरिकामा बलात्कार आरोप लागेका कलाकार ‘बले’माथि नेपालमा अनुसन्धान सम्भव छ ?

२३ चैत, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति हाँस्य कलाकार सागर लम्साल ‘बले’लाई बूढानीलकण्ठबाट पक्राउ गर्‍यो । जतिबेला बले पक्राउ परे, त्यतिबेला उनीमाथि गम्भीर आरोप लागेको थियो । अमेरिका बसोबास गरेकी एक युवतीले सामाजिक सञ्जालमार्फत बलेमाथि बलात्कारको आरोप लगाएकी थिइन् । पहिल्यैदेखि चिनजान भएको व्यक्ति भएकाले त्यही रुपमा लिएको र कोठामा …

Read more