२५ वर्षमा बदलिएको बर्दिवास
२२ असोज, जनकपुरधाम । दोलखा तामाकोशी गाउँपालिका–४, च्यामाकोशीका ५१ वर्षीय नारायण घिमिरे २०६९ सालमा महोत्तरीको बर्दिवासमा बसाइँ सरे । बर्दिवास नगरपालिका–३, गौरीबाडामा बस्दै आएका घिमिरेको बजार चोकमै गौरीशंकर होटल एण्ड लज सञ्चालनमा छ । बसाइँ सर्नुअघि उनी काठमाडौंमा मोटर व्यवसायमा आबद्ध थिए । व्यापारिक दृष्टिकोणले बर्दिवास उपयुक्त लागेकोले दोलखाबाट यहाँ …