बराहक्षेत्र-१ : नेपालको नयाँ हाइकिङ गन्तव्य

बराहक्षेत्र-१ : नेपालको नयाँ हाइकिङ गन्तव्य

नेपाल जस्तो पहाडी मुलुकमा ‘हाइकिङ’ पर्यटन प्रवर्द्धनको राम्रो माध्यम पनि हो । उदाहरणका लागि, बराहक्षेत्र–१ अहिले हाइकिङ गन्तव्यका रूपमा चर्चित बन्दैछ । स्थानीयमाझ हाइकिङ लोकप्रिय बन्दैछ । कहिलेकाहीँ बाहिरबाट पनि हाइकिङ प्रेमीहरू यहाँ आउने गरेका छन् । बराहक्षेत्र नगरपालिका–१, सुनसरीको पहाडी भूगोल प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधताले भरिपूर्ण …

Read more