१९ दिन होटलमा बन्धक बनाएर बालिका बलात्कारको यो दर्दनाक घटना
८ असोज, जनकपुरधाम । धनुषा जिल्ला अदालतले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दाका तीनजना अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । कारागार चलान हुनेमा दुईजना प्रहरी जवानसमेत छन् । न्यायाधीश इश्वर आचार्यको इजलासले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतो तथा होटेल मधेश …