मुलुकलाई ‘बनाना रिपब्लिक’ बन्न नदिऊँ
प्रधानमन्त्री के.पी.ओली माथि कम्बोडियामा अर्बाैंको लगानी छ भन्ने दुर्गा प्रसाईंको आरोप छ । संविधानको धारा २० (५) र राजनीतिक तथा नागरिक अधिकार सम्बन्धी महासन्धिको धारा १४(३) (ग) अनुसार प्रधानमन्त्री निर्दोष मानिन्छन् । धारा १६ अनुसार प्रधानमन्त्रीको सम्मानपूर्वक बाँच्न पाउने हकमा हस्तक्षेप हुनुहुँदैन । प्रमाणित नहुन्जेल ‘कानुनको आँखामा’ निर्दोष मानिन्छ । …