धनगढीभित्र एउटा बदलिएको गाउँ छ

धनगढीभित्र एउटा बदलिएको गाउँ छ

९ वैशाख, धनगढी । धनगढीभित्र एउटा गाउँ छ, जसको शानमान होमस्टेले फेरिदियो । नत्र त डेढ दशकअघिसम्म भादा गाउँ भन्नेबित्तिकै दीनहीन र विकटताको पर्यायमात्रै सुनिन्थ्यो । छोराछोरी स्कूल पढाउन नसक्ने, आँगनकै खेतबारीमा उत्पादित अन्नबाली पनि आम्दानीको स्रोत हो भन्ने चेतनाको अभाव । स्वास्थ्य, शिक्षा, बिजुली बत्ती र सडक पूर्वाधार त …

Read more