बझाङ जति सुन्दर छ, त्यति नै सुन्दर यहाँका मान्छेको भावना
ओहो ! एक वर्ष पनि कति छिटो सकिएको ? गत वर्ष असार अन्तिम तिर जिम्मेवारी बहनको सिलिसलामा बझाङ पुगेको हिजोजस्तै लाग्छ । खै किन हो ? त्यो बेला बझाङ जानु पर्दा सुरुमा मेरा खुट्टा गह्रुगां भएका थिए । मन भारी भएको थियो । उसो त सुदूरपश्चिम म जन्मेहुर्केको ठाउँ हो …