ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ, ‘कार्टेलिङ’ को शंका

ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ, ‘कार्टेलिङ’ को शंका

२६ वैशाख, काठमाडौं । बबरमहल बस्ने सानुमैयाँ महर्जनका भान्सामा दिनहुँजसो मासु पाक्छ । महर्जनलाई मासुविना खासै खाना खान मन लाग्दैन । भान्से आफैं भएपछि तरकारी किन्न पनि उनी नै जान्छिन् । घरबाट हरियो तरकारी किन्न भनेर निस्के पनि महर्जनको ध्यान भने मासु पसलतिर जान्छ । ‘आज त हरियो तरकारी किन्छु भनेर …

Read more