बाढीपहिरो बहानामा उपभोक्तामाथि खुद्रा व्यापारीको ब्रह्मलुट, अनुगमन खोइ ?
२२ असोज काठमाडौं । बाढीपहिरोको बहाना बनाएर व्यापारीले खाद्यान्न तथा तरकारीको भाउ मनलाग्दी बढाएका छन् । व्यापारीले बाढी र पहिरोबाट आपूर्ति शृङ्खलामा अवरोध पुगेको बहाना बनाएर उपभोक्ताको ढाड सेक्ने गरी भाउ बढाएको पाइएको छ । व्यापारीले कृत्रिम अभाव देखाएर खुलेआम दिनहुँ उपभोक्ता लुट्दा सरकारका नियमनकारी निकायहरू भने मूकदर्शक बनेको उपभोक्ताहरूको …